+
+
Shares

संखुवासभामा तीन दलका उम्मेदवारको मनोनयन दर्ता

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभामा अहिलेसम्म ३  दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:००

६ माघ, संखुवासभा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभामा अहिलेसम्म ३  दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

जिल्लामा नेपाल मजदुर किसान पार्टीका राजकुमार लघुले पहिलो उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै नेसनल मंगोल अर्गनाइजेसनका देवेन्द घलेले उम्मेदवरी दर्ता गराएका हुन्।

त्यस्तै नेकपा (माओवादी) का पुष्पबहादुर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।

अन्य दलहरू उम्मेदवारी दर्ताका लागि आउने कम जारिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संखुवासभामा २१ दल क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?