६ माघ, काठमाडौं । काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् । यहाँबाट नेकपा एमालेका नेता ईश्वर पोखरेललगायत चुनावी प्रतिस्पर्धामा छन् । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि आज मनोनयन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4