+
+
Shares

एमाले उपाध्यक्ष गुरूङले लमजुङमा दर्ता गराए मनोनयन

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले लमजुङबाट मनोनयन दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:२५

६ माघ, लमजुङ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले लमजुङबाट मनोनयन दर्ता गराएका छन् ।

उनको उम्मेदवारी दर्ता गर्न केन्द्रीय सदस्य जमीन्द्रमान घले प्रस्तावक र युवराज अधिकारी समर्थक बसेका छन् । गत चुनावमा गुरुङ लमजुङबाटै निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?