+
+
Shares

माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १७:४८

७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । नेपालले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार भएको नेपालको उम्मेदवारीविरुद्ध बुधबार उजुरी परेको हो । निर्वाचन आयोग स्रोतले नेपालविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । तर, उजुरीमा के कस्ता विषय छन् भन्ने केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?