+
+
Shares

सभापति बनेपछि पहिलोपटक सानेपामा गगन थापा (तस्वीरहरू)

गनकुमार थापा नेपाली कांग्रेसको सभापति बनेपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा गएका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ माघ ९ गते १४:३६

९ माघ, काठमाडौं । गनकुमार थापा नेपाली कांग्रेसको सभापति बनेपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा गएका छन् । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी कार्यालयमै बस्दैछ ।

उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गर्दैछ ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?