+

कबड्डी संघको वार्षिक बजेट ४ करोड ६० लाख

२०८२ माघ  १२ गते १८:३२ २०८२ माघ १२ गते १८:३२
कबड्डी संघको वार्षिक बजेट ४ करोड ६० लाख

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा १२ माघ सिनामंगलमा सम्पन्न भएको छ।
  • साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले गरेका थिए।
  • सभाले महासचिवको प्रतिवेदन, विधान, कोषाध्यक्षको आर्थिक प्रदिवेदन र ४ करोड ६० लाख बजेट पारित गरेको छ।

१२ माघ, काठमाडौं । अखिल नेपाल कबड्डी संघको वार्षिक बजेट ४ करोड ६० लाख पारित भएको छ ।

अखिल नेपाल कबड्डी संघको सिंगामंगलमा सोमबार सम्पन्न चौथो वार्षिक साधारण सभाले आ.व. २०८२-८३ का लागि ४ करोड ६० लाख बजेट पारित गरेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।

साधारण सभाले महासचिवको प्रतिवेदन, विधान र कोषाध्यक्षको आर्थिक प्रदिवेदन पारित गरेको संघले जनाएको छ ।

अखिल नेपाल कबड्डी संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय