+

एथलेटिक्स सीइसीएस कोर्सको दोस्रो चरण सम्पन्‍न

२०८२ माघ  १३ गते १२:०० २०८२ माघ १३ गते १२:००
एथलेटिक्स सीइसीएस कोर्सको दोस्रो चरण सम्पन्‍न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्सको दोस्रो चरण ३० प्रशिक्षकको सहभागितामा सम्पन्न भएको छ।
  • पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य भानबहादुर चन्द र जगतसिंह धामीले सहभागीलाई प्रमाण पत्र प्रदान गरे।

१३ माघ, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्सको दोस्रो चरण सम्पन्न भएको छ ।

दोस्रो चरणमा ३० प्रशिक्षक सहभागी थिए । यसअघि पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए ।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

सीइसीएस लेभल १ कोर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय