+
+

कट्रिनाकी बहिनीसँग सलमानको डान्स

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते ९:२०

salman and katrina sister
मुम्बई । अभिनेता सलमान खान आफ्नो क्यानेडियन फिल्म ‘डो क्याबी’ को म्युजिक लञ्चका लागि क्यानडा पुगेका छन् । उक्त फिल्म दुई हप्तादेखि क्यानडाको टोरण्टोमा प्रदर्शन हुादै आएको छ ।

फिल्म युनिटले प्रचार प्रसारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले विचमा एल्बम लञ्चिङ कार्यक्रम राखेको थियो । एल्बम लञ्चिङ समारोहमा सलमानले आफ्नी प्रेमिका कटरिना कैफकी बहिनी ईशाबेलसाग डान्स गरेका थिए । ईशाबेलले पनि फिल्ममा सानो भूमिका निर्वाह गरेकी छिन् ।

बहिनीसाग हात समाई समाई सलमान नाचेको दृष्य सार्वजनिक भएपनि कटरिनाले कुनै प्रतिक्रिया दिएकी छैनन् । औपचारिक कार्यक्रममा सहभागी हुन एक दशकपछि टोरण्टो पुगेका सलमानले भने टोरण्टो यात्रा रमाईलो भएको प्रतिक्रिया दिएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?