+
+
Shares
स्थलगत :

ओली र बालेनको क्षेत्रमा हामीले के देख्यौं ?

झापा ५ को चुनावलाई रोचक बनाउने फ्याक्टर

कांग्रेस, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायत दलहरूसमेत प्रतिस्पर्धारत रहे पनि ओली बालेन भिडन्तका कारण यो क्षेत्र विशेष चर्चित बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते २१:३४

प्रधानमन्त्री पदको प्रत्याशी बनेका केपी शर्मा ओली र बालेन शाहका कारण झापा ५ यति बेला देशकै चुनावको इपिसेन्टर बन्न पुगेको छ ।

कांग्रेस, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायत दलहरूसमेत प्रतिस्पर्धारत रहे पनि ओली बालेन भिडन्तका कारण यो क्षेत्र विशेष चर्चित बनेको हो । अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, कोशी ब्युरो प्रमुख हरि अधिकारी र वरिष्ठ सञ्चारकर्मी प्रदीप मेन्याङ्बोले यो साता झापा ५ का विभिन्न वस्तीहरू घुमेर रिपोर्टिङ गरे । उनीहरूले देखेका दृश्य, त्यसको रिपोर्टिङ समीक्षा र विश्लेषण यस भिडियोमा प्रस्तुत छ ।

तस्वीर/भिडियो : चन्द्रबहादुर आले

निर्वाचन क्षेत्रका थप केही तस्वीरहरू:

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?