Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्र पन्त निर्देशित फिल्मले २ फागुनसम्म ८ करोड ३१ लाख ८७ हजार ७८९ नेरु ग्रस कमाएको छ।
- दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले ५६ लाख २११ नेरु ग्रस कमाएको छ।
- ‘रमिताको पिरती’ले १९ लाख ४३ हजार ५८८ नेरु ग्रस कमाएको छ।
काठमाडौं । पछिल्लो शनिबार अर्थात २ फागुनसम्मको फिल्मको कलेक्सन सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसमा फिल्मले अहिलेसम्म कति कमाए ? आउनूस हेरौं ।
सोही अवधिमा, चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले ८ करोड ३१ लाख ८७ हजार ७८९ नेरु ग्रस कमाएको छ । यसका ३ लाख १० हजार ३२३ वटा टिकट बिकेका छन् ।
दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले ५६ लाख २११ नेरु ग्रस कमाएको छ । यसका १७ हजार २५ वटा टिकट बिकेका छन् ।
‘रमिताको पिरती’ ले १९ लाख ४३ हजार ५८८ नेरु ग्रस कमाएको छ । यसका ५९३७ टिकट बिकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4