५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ ।
पर्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोलि (बुधबार) बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4