+
+
Shares

शिक्षकका माग सम्बोधन गरेर मात्रै पढाउने शैली बदल्न सकिन्छ : कांग्रेस

नेपाली कांग्रेसले देशको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकका मागहरू सम्बोधन गरेर मात्रै गर्न सकिने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:३८

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले देशको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकका मागहरू सम्बोधन गरेर मात्रै गर्न सकिने बताएको छ ।

पार्टी सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दै यसबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

‘२० प्रतिशत लगानी नगरी शिक्षाको विकास सम्भव नै छैन । शिक्षा ऐन जारी गर्नुपर्नेछ । शिक्षकको सेक्टरलाई ठीक बनाएर पढाउने शैली ठिक बनाउन सकिन्छ,’ उनले भने, ‘हामी गणितमा कमजोर भएका छौँ । यसका लागि महाअभियान सञ्चालन गर्नुपर्छ । भोलिको रोजगारी तयार पार्न अहिले नै लगानी गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?