८ फागुन, काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको बा२ख ३७१८ नम्बरको माइक्रोबस गति अनियन्त्रित भएर शुक्रबार चितवनको इच्छाकामना-३ मा पल्टिँदा १५ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुर तर्फ ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4