+
+
Shares

हुम्लामा चुनावी सुरक्षाका लागि नेपाली सेनाको गस्ती (तस्वीरहरू)

शत्रुञ्जन गुल्म रानीवन हुम्लाले उत्तरी नाम्खा गाउँपालिकाकाे मुचु, तुम्काेट, चाला, यारी, याल्वाङमा गस्ती गरेको हो ।

नरजन तामाङ नरजन तामाङ
२०८२ फागुन १३ गते १५:५१

१३ फागुन, हुम्ला । फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई भयरहीत, विश्वसनीय र सुरक्षित बनाउन हिमाली जिल्ला हुम्लामा नेपाली सेनाले गस्ती सुरु गरेको छ ।

शत्रुञ्जन गुल्म रानीवन हुम्लाले उत्तरी नाम्खा गाउँपालिकाकाे मुचु, तुम्काेट, चाला, यारी, याल्वाङमा गस्ती गरेको हो ।

चुनाव बिथोल्ने कुनै पनि गतिविधि हुन नदिन सेनाले गस्ती सुरु गरेको शत्रुभञ्जन गुल्मका गुल्मपति हरिबाबु श्रेष्ठले जानकारी दिए ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?