+
+
Shares

एमालेकी पूर्वसांसद यादव रास्वपा प्रवेश

नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादवले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन्।
  • यादवलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गरिन्।
  • जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादव रास्वपामा प्रवेश गरेका छन् र रास्वपा नेता वीरेन्द्र साहले जानकारी दिए।

१४ फागुन, विराटनगर । नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन् ।

बिहीबार नेकपा एमालेबाट २०७४ सालकाे प्रदेशसभा निर्वाचनमा काेशी प्रदेशकाे सांसद बनेकी यादव रास्वपा प्रवेश गरेकी हुन् । उनलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गरिन् ।

साेही कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवलगायत रास्वपामा प्रवेश गरेका रास्वपा नेता वीरेन्द्र साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?