+
+
Shares

महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला

अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १६:४३

१९ फागुन, काठमाडौं । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दीबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको हो ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?