+
+
Shares

धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान (तस्वीरहरू)

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ फागुन २१ गते ८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कार्कीले गरिन् मतदान।

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् ।

यसअघिको समाचार शीर्षकमा धापासी पुगेर प्रम कार्कीले मतदान गरेको हुनुपर्नेमा स्थान फरक पर्न गएकाले सच्याएका छौं– सम्पादक

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?