प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
२०८२ पुष २४ गते १८:१० अगाडि
छलफलमा दुर्गा प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्रीसमक्ष राखेका थिए ।