News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटमा हालसम्म १० हजार ३ सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- मतदानमा ४ हजार ५ सय ७७ महिला र ५ हजार ७ सय ८९ पुरुषले भाग लिएका छन्।
- जिल्लामा कुल १ लाख ७ हजार ९१ मतदाता रहेका छन् र मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।
जाजरकोट । जाजरकोटमा हालसम्म १० हजार ३ सय ६६ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सुरु भएदेखि उक्त संख्यामा मत खसेको जानकारी दिइएको हो ।
कार्यालयका अनुसार हालसम्म ४ हजार ५ सय ७७ महिला र ५ हजार ७ सय ८९ पुरुषले मतदान गरेका छन् ।
जिल्लामा कुल १ लाख ७ हजार ९१ मतदाता रहेका छन्। विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4