News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पामा अहिलेसम्म २३ हजार ४३३ जनाले मतदान गरेका छन्।
- पाल्पामा दुई लाख ७ हजार ४६६ जना मतदाता रहेका छन्।
- बिहान ७ बजेदेखि १० बजेसम्म करिब साढे २३ हजारले मत खसालेका छन्।
२१ फागुन, काठमाडौं । पाल्पामा अहिलेसम्म २३ हजार ४३३ जनाले मतदान गरेका छन् । दुई लाख ७ हजार ४६६ जना मतदाता रहेको पाल्पामा बिहान ७ बजेदेखि १० बजेसम्म करिब साढे २३ हजारले मत खसालेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा ० हजार ४० र क्षेत्र नम्बर २ मा २३ हजार ४३३ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4