+
+
Shares

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभर पाँच घण्टामा करिब ३२ लाख मत खसेको छ, जुन कुल मतदाताको १६.८८ प्रतिशत हो।
  • काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत मत खसेको छ।
  • मधेश प्रदेशमा सबैभन्दा कम १०.४६ प्रतिशत मत खसेको छ।

२१ फागुन, काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।

सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?