News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले २१ फागुनमा बुटवलमा मतदान गरेपछि यो निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको आधार दिने बताए।
- पौडेलले अहिलेको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको बलियो आधार तयार गर्ने बताए।
- उनले कुनै हल्लाका पछाडि नलागी शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताले लोकतान्त्रिक अधिकार निर्वाध रूपमा उपयोग गर्ने बताए।
२१ फागुन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यो निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको आधार दिने बताएका छन ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पूर्वअर्थमन्त्री पौडेलले बिहीबार बुटवलमा मतदान गरेपछि पत्रकारहरूसँग भने, ‘ अहिलेको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिसँगै सुशासन र सामाजिक न्याययको बलियो आधार तयार गर्नेछ ।’
उनले कुनै हल्लाका पछाडि नलागी शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउँदै मतदाताको लोकतान्त्रिक अधिकारलाई निर्वाध ढंगले उपयोग गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4