+
+
Shares

खोटाङमा ४३ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ४३ प्रतिशत मत खसेको छ।
  • मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले ३३ हजार पुरुष र ३० हजार ३५ महिला मतदाताले मत हालेको बताए।
  • खोटाङमा १३६ स्थायी र २ अस्थायी मतदानस्थलमा १५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

२१ फागुन, खोटाङ । खोटाङमा ४३ प्रतिशत मत खसेको छ । कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६३ हजार ३५ मतदाताले मात्र मत हालेका हुन् । ३३ हजार पुरुष र ३० हजार ३५ महिला मतदाताले मत हालेको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए ।

खोटाङमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । खोटाङमा १३६ स्थायी र २ अस्थायी मतदानस्थलमा १९५ स्थायी र २ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । १५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?