+
+
Shares

२६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ६:३७

२२ फागुन, काठमाडौं । देशभरिका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रूपमा दुई तिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ ।

विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको सुरुवाती अग्रता देखिएको हो ।

कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना सरु हुने भएको छ ।

विस्तृत विवरणका लागि तलको लिंक हेर्नुहोला–

https://election.onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?