+
+
Shares

चितवन–३ : रेनुभन्दा सोविता १३ हजार बढी मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २१:५३

२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले मतान्तर बढाउँदै लगेकी छिन् ।

पछिल्लो विवरण अनुसार, गौतमले २३ हजार ५१८ मत प्राप्त गरेकी छिन् ।

दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले १० हजार २० मत प्राप्त गरेकी छिन् ।

उनीहरूबीच १३ हजार ४९८ मतको मतान्तर छ ।

त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ३ हजार २८, नेकपा एमालेका शंकर थपलियाले २ हजार ४७७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?