+
+
Shares

झापा-५ : साढे १६ हजार बढी मतले बालेनको अग्रता

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले २२ हजार ७४२ मत पाउँदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १६८७८ मतान्तरले पछि पारेका छन्।
  • राति १ बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ६९९ मत र नेकपाका रञ्जित तामाङले ५८५ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । राति १ बजेसम्मको मतपरिणाम अनुसार बालेनले २२ हजार ७४२ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ हजार ८६४ मत ल्याएका छन् ।

बालेन र केपी ओलीबीच १६८७८ मतान्तर छ ।

नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ६९९ र नेकपाका रञ्जित तामाङले ५८५ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?