+
+
Shares

ओखलढुंगामा पनि अघि लागे रास्वपाका पोखरेल

ओखलढुंगामा पनि मत गणना जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओखलढुंगामा मत गणना जारी छ र रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले ११ हजार ४०० मत ल्याएर अग्रता कायम गरेका छन्।
  • नेपाली कांग्रेसका कुमार लुइँटेलले ११ हजार १७९ मत ल्याएर दोस्रो स्थानमा रहेका छन्।
  • एमालेकी अस्मिता थापाले ८ हजार ९६९ मत, नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७२४ मत प्राप्त गरेका छन्।

२४ फागुन, काठमाडौं । ओखलढुंगामा पनि मत गणना जारी छ ।  जारी मतगणनामा यसअघि धेरै पछि परेका रास्वपाका उम्मेदवार विश्वराज पोखरेल पहिलोपटक अगाडि लागेका छन् ।

उनले ११ हजार ४०० मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेसका कुमार लुइँटेलले ११ हजार १७९ मत ल्याएर पछिपरेका छन् ।

एमालेकी अस्मिता थापाले ८ हजार ९६९ मत ल्याएकी छन् । नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७२४ मत ल्याएका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले १३५३ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका बजेन्द्र राईले १६३ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?