+
+
Shares

महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १५:३१

२४ फागुन,काठमाडौं । महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी भएकी छन् । जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन् ।

विजयी भएकी गौरीले ३० हजार १३२ मत पाइन् भने जसपा नेपालका यादवले ८७४२ मत मात्रै पाए ।

तेस्रो भएका कांग्रेसका महेन्द्रकुमार रायले ६९४४, एमालेकी निलम अधिकारीले ६१९२ र नेकपाका भरतप्रसाद साहले ५३३६ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?