News Summary
Generated by OK AI. Editorially reviewed.- संकटा क्लबले राष्ट्रिय महिला लिगका लागि छिरिङ याङ्देन र क्वीनाबेल अकोसा अमंकराहलाई अनुबन्ध गरेको छ।
- राष्ट्रिय महिला लिग चैत ४ गतेबाट सुरु हुनेछ र १० टिमले प्रतिस्पर्धा गर्नेछन्।
२५ फागुन, काठमाडौं । संकटा क्लबले राष्ट्रिय महिला लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
संकटाले छिरिङ याङ्देन र क्वीनाबेल अकोसा अमंकराहलाई अनुबन्ध गरेको जनाएको हो ।
लिग चैत ४ गतेबाट सुरु हुनेछ भने १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4