+
+
Shares

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले चैत १८ गते बुधबार दिउँसो १ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
  • कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिनुभएको छ।

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

बैठक चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?