+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ७:०८

आज दिन उत्साहपूर्ण रहनेछ । आत्मविश्वास र साहस बढ्नेछ । नयाँ योजना बन्नेछ र भाग्यले साथ दिनेछ । प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?