२१ चैत, काठमाडौं । इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।
अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान युद्धका क्रममा १३ सैनिकको मृत्यु भएको पुष्टि गरेको हो ।
पेन्टागनका तर्फबाट सार्वजनिक आँकडाअनुसार अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरू भए यता अहिलेसम्म ३६५ अमेरिकी सैनिक घाइने भएका छन् ।
सशस्त्र बलका अलग–अलग शाखाहरू तथ्यांकअनुसार पेन्टागनले घाइतेको संख्या सार्वजनिक गरेको हो ।
आर्मीतर्फ २४७, नेवीतर्फ ६३, मरिनतर्फ १९ र एयर फोर्सतर्फ ३६ अमेरिकी सैनिकहरू इरानको आक्रमणमा परी घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4