+
+
Shares

सुरु भयो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक २३ चैत, काठमाडौंमा सुरु भएको छ।
  • नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए ।

२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रास्वपाले सभामुखको रुपमा अर्याललाई अगाडि बढाएको थियो । उक्त पदमा अरु कसैको उम्मेदवारी परेन ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?