+
+
Shares

कोइरालोको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कोइरालोको भाउ प्रतिकिलो ४६ रुपैयाँ बढेको छ।
  • बिहीबार कोइरालो थोकमा प्रतिकिलो औसत ३ सय ६ सय रुपैयाँमा किनबेच भएको छ भने बुधबार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
  • फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको र फागुन अन्तिम साता प्रतिकिलो अधिकतम ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

३ वैशाख, काठमाडौं । बजारमा कोइरालोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कोइरालोको भाउ प्रतिकिलो ४६ रुपैयाँ बढेको हो ।

बिहीबार कोइरालो थोकमा प्रतिकिलो औसत ३ सय ६ सय रुपैयाँमा किनबेच भएको छ । हिजो बुधबार २ सय ६० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।

फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो । फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?