+
+
Shares

मालपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मालपोत कार्यालय कलंकी, चाबहिल र कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका बिचौलियाले छिटो छरितो काम गराइदिने भन्दै हैरानी गर्ने र रकम असुल्ने गरेको प्रहरीले बताएको छ।

३ वैशाख, काठमाडौं । मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १८ बिचौलियालाई पक्राउ गरेको हो ।

मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूले छिटो छरितो काम गराइदिने भन्दै हैरानी दिने र रकम असुल्ने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?