Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्मका निर्देशक तुलसी घिमिरेको २४औँ फिल्म 'पहाड' प्रदर्शनमा आएको छ।
- फिल्म 'पहाड'ले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ।
- यो फिल्मबाट तुलसी घिमिरेकी छोरी भावना र पञ्चमीले नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका छन्।
काठमाडौं । नेपाली फिल्मका अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘पहाड’ अहिले प्रदर्शनमा छ । यो उनको २४औँ फिल्म हो, जसले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ ।
यसपटक ‘पहाड’ कथामात्र होइन, घिमिरे परिवारका लागि पुस्ता हन्तान्तरणको विन्दू पनि हो । यही फिल्मबाट उनकी दुई छोरी भावना र पञ्चमीले नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका छन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4