News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग मदन भण्डारी हिरक जयन्ती व्यवस्थित गर्ने विषयमा छलफल गरेकी छन् ।
- मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको छलफलमा मदन भण्डारी हिरक जयन्ती कसरी राम्रो र व्यवस्थित रुपमा मनाउने भन्ने विषयमा गहन छलफल भएको सहभागीले बताए।
- मदन भण्डारी हिरक जयन्ती मनाउन मदन भण्डारी फाउन्डेसनले छुट्टै समिति बनाएको छ।
४ वैशाख, काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग छलफल गरेकी छन् ।
नेताहरुका अनुसार मदन भण्डारीको हिरक जयन्तीलाई व्यवस्थित गर्ने सन्दर्भमा मदन भण्डारी फाउन्डेसनकै कार्यालयमा यो छलफल भएको हो ।
‘मदन भण्डारी हिरक जयन्तीलाइ कसरी रााम्रो र व्यवस्थित रुपमा मनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भयो,’ एक सहभागीले भने ।
मदन भण्डारीको हिरक जयन्ती मनाउन मदन भण्डारी फाउेण्डेसनले छुट्टै समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4