+
+
WC Series
Nepal
0/0
VS
UAE
72/6 (11.5)
Shares

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले बनायो सिफारिस समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १६:५३
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट

८ वैशाख, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको हो ।

समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहने सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?