News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको माईजोगमाई गाउँपालिका–२ खोल्मेमा ३२ वर्षीय प्रेम बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन्।
- नेपाल प्रहरीले घटनास्थल चियाबारीमा आवश्यक अनुसन्धान गरिरहेको छ।
१२ वैशाख, इलाम । इलाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
माईजोगमाई गाउँपालिका–२ खोल्मे बस्ने ३२ वर्षीय प्रेम बहादुर खड्का मृत अवस्थामा फेला परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही ठाउँस्थित चियाबारीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4