News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ।
- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रतिवेदन बुझाएका छन्।
- नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन नेपाल सरकारलाई बुझाउनुपर्छ।
२८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले प्रतिवेदन बुझाए । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन नेपाल सरकारलाई बुझाउनुपर्छ ।
मन्त्रालयका अनुसार नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष यस्तो प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4