+
+
Shares

प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध गरेका थिए।
  • सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गर्नुभएको थियो।
  • सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको छ।

२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए ।

बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए ।

उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?