News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुआत भएको छ।
- सभामुख डोलप्रसाद अर्यालले दलहरूको परामर्शपछि संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात गरेका छन्।
- सांकेतिक भाषामा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारण सुरु भएको हो।
२८ वैशाख, काठमाडौं । संघीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुआत भएको छ ।
सांकेतिक भाषामा पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण सुरु भएको हो ।
यो विषय विगतमा संसद्मा निरन्तर माग हुँदै आएको विषय हो ।
यसआधारमा सभामुख डोलप्रसाद अर्यालले दलहरूको परामर्श समेतका आधारमा संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4