News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीका ६ उपरीक्षकलाई डीआईजीमा बढुवा गरी दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
- सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आईजीपी नारायणदत्त पौडेलले उक्त चिह्न प्रदान गरेका हुन्।
- दर्ज्यानी चिह्न प्राप्त गर्नेहरूमा दिग्विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की छन्।
- उनीहरूको पदस्थापन भने हुन बाँकी रहेको छ।
२८ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजी (नायव महानिरीक्षक) बढुवा भएका ६ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा एक कार्यक्रमकाबीच बढुवा भएका ६ अधिकृतलाई सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरे ।
दर्ज्यानी चिह्न प्राप्त गर्नेहरूमा दिग्विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की छन् । उनीहरूको पदस्थापन भने हुन बाँकी नै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4