+
+
Shares

सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रममा हुलाकी, पुष्पलाल र उत्तरदक्षिण राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने घोषणा गर्नुभयो।
  • उनले द्रुतमार्ग शीघ्र सम्पन्न गर्ने र सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पुर्‍याउने योजना सुनाउनुभयो।
  • सरकारले सार्वजनिक सवारी भरपर्दो बनाउने र पर्यटकीय सम्भावनाका क्षेत्रमा सडक सुविधा विस्तार गर्ने योजना बनाएको छ।

२८ वैशाख, काठमाडौं । सरकारले हुलाकी, पुष्पलाल तथा उत्तरदक्षिण राजमार्ग जस्ता सडक पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने बताए ।

द्रुतमार्ग शीघ्र सम्पन्न गर्ने घोषणा उनले गरे । सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पुर्‍याइने उनले बताए । सार्वजनिक सवारी भरपर्दो बनाउने र पर्यटकीय सम्भावनाका क्षेत्रमा सडक सुविधा विस्तारको योजना उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?