+
+
Shares

अटिजम र न्युरोडाइभरसिटी भएका बालबालिकालाई थेरापी सेवा सञ्चालन गर्ने

सरकारले अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा सञ्चालन गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:१७

२८ वैशाख, काठमाडौं । सरकारले अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेकोे आर्थिक वर्ष २०८३ र ०८४ को नीति तथा कार्यक्रममा अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा सञ्चालन गर्ने बताए ।

यसका लागि विशेष प्राप्त शिक्षक र शिक्षा सेवाको व्यस्था मिलाइने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?