+
+
Shares

सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने

‘नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र वाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ,’ राष्ट्रपति पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष ३०८३/८४ को नीति तथा कार्यक्रममा सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वदेशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने बताए।
  • राष्ट्रपतिले नेपाली सेना र सुरक्षा निकायका सामान बाह्य निर्भरता कम गर्दै स्वदेशमै उत्पादन गर्ने योजना रहेको उल्लेख गरे।
  • सुरक्षा निकायलाई आवश्यक तालिम र रणनीतिक दक्षता पनि बिस्तार गर्दै लगिने बताइएको छ।

२८ वैशाख, काठमाडौं । सुरक्षा निकायमा लागि आवश्यक बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गरिने नीति अवलम्बन गरिने बताइएको छ ।

आर्थिक वर्ष ३०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।

‘नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र वाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ,’ राष्ट्रपति पौडेलले भने ।

सुरक्षा निकायलाई चाहिने तालिम, रणनीतिक दक्षतालाई पनि बिस्तार गर्दै लगिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?