+

खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोडिने

२०८३ वैशाख  २८ गते १७:३८ २०८३ वैशाख २८ गते १७:३८

सरकारले खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने योजनालाई नीति तथा कार्यक्रमम समेटेको छ ।

खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोडिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय तहदेखि खेलकुदमा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
  • खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

२८ वैशाख, काठमाडौं । सरकारले खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने योजनालाई नीति तथा कार्यक्रमम समेटेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

यस्तै खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिनेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय