+
+
Shares

मन्त्रिपरिषद बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:१०

३० वैशाख, काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा विभिन्न मन्त्रालयका एजेण्डामाथि छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?