News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक ३० वैशाख काठमाडौंमा सुरु भएको छ र सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको बैठक एक घण्टापछि पुनः सुरु भएको हो।
- विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराएका थिए।
- आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने विपक्षीको माग छ र बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरिएको छ।
३० वैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टापछि सुरु भएको हो ।
बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षीको माग छ ।
बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4