News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले सचिवालय बैठक ३१ वैशाख शनिबार दिउँसो साढे १२ बजे बस्ने भएको छ।
- अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन्।
- बैठक बस्ने स्थान टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन्।
३१ वैशाख, काठमाडौं । एमाले सचिवालय बैठक शनिबार बस्ने भएको छ। शनिबार दिउँसो साढे १२ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । बैठक बस्ने स्थान भने टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4